एजेन्सी– युक्रेनका प्रमुख सहयोगीहरूले मंगलबार पेरिसमा शीर्ष अमेरिकी दूतहरूसँग सुरक्षा ग्यारेन्टीहरू बारे छलफल गर्न भेला हुने बताइएको छ । उनीहरूले रूससँगको युद्ध अन्त्य गर्ने अमेरिकी योजनाहरूमा अगाडि बढिरहेको अवस्थामा छलफल हुन लागेको बताइएको छ । दोस्रो विश्वयुद्ध पछिको युरोपको सबैभन्दा घातक द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासले पछिल्लो समयमा गति लिएको जनाइएको छ । युक्रेन समर्थकहरूको समूहको […]