दाहालले भने- हामीलाई सभा गर्न भृकुटीमण्डप साँघुरो भयो, खुलामञ्च खोलाैं

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले काठमाडौंमा राजनीतिक सभा–सम्मेलन गर्नका लागि तत्काल खुलामञ्च उपलब्ध गराउन काठमाडौं महानगरपालिका र सरकारसँग आग्रह गरेका छन्।