झिनो अंकले घट्यो नेप्से परिसूचक, ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट

साताको चौथो कारोबार दिन बुधबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.६४ अंकले घटेर २ हजार ६८१.५० विन्दुमा बन्द भएको हो। आज १ करोड ६६ लाख ८२ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ७ अर्ब ४९ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज ११३ कम्पनीको शेयर […]