काठमाडौं– यातायात व्यवस्था विभागले २ लाख थान सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाईका लागि सुरक्षण मुद्रण केन्द्रलाई तथ्यांक पठाएको छ । जेन–जी आन्दोलन क्रममा आगलागीबाट ध्वस्त विभागले कार्तिक १२ मा ६ महिनाभित्र १२ लाख थान लाइसेन्स छपाई गर्नेगरी केन्द्रसँग सम्झौता गरेको थियो । सम्झौताको तीन महिनासम्म अत्यावश्यकका लाइसेन्स मात्रै छपाई गर्दै आएको छ । ‘अहिलेसम्म हामीले […]