पूर्वीनाकाबाट कफीको आयात बढ्यो

प्रथम चौमासिक अवधिमा १२ करोड पाँच लाख १० हजार मूल्य बराबरको कफी आयात भएको छ ।