जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकारको चाहना राखेका छन्: निशा डाँगी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकारको चाहना राखेको बताएकी छन्।