कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक ललितपुरको धोवीघाटमा जारी
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक ललितपुरको धोवीघाटमा जारी छ । विशेष महाधिवेशनको विषयमा कांग्रेसमा मतभेद भएपछि सोही विषयमा थप छलफलका लागि केन्द्रीय कार्यसमितिको बैठक बसेको हो ।