फिलिपिन्समा ‘कालमेगी’ आँधीको कहर, २६ जनाको मृत्यु

अधिकारीहरूको अनुसार हालसम्म कम्तीमा २६ जनाको मृत्यु भएको छ र लाखौं मानिसहरू आफ्ना घर छोडेर सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन्।