पूर्वतयारी नगर्दा ज्यान लिँदै पदयात्रा

कास्कीको अन्नपूर्ण गाउँपालिकामा रहेको अन्नपूर्ण आधार शिविर (एबीसी)मा पदयात्राका लागि गएका चितवनका सुरजमान श्रेष्ठले ३४ वर्षमै संसार छाडे। एक्लै पदयात्रामा निस्किएका श्रेष्ठलाई माछापुच्छ्रे आधार शिविरमा लेक लागेको थियो। स्थानीय होटल व्यवसायी भीम गुरुङका अनुसार बाटैमा ढलेका उनलाई अन्य भरियाले बोकेर देउरालीसम्म ल्याएका थिए। राति त्यही होटलमा सुतेका श्रेष्ठले बिहान ११ बजेतिर घाम ताप्ने भनेपछि घाममा […]