शिवम् सिमेन्टको ‘नो कम्प्रोमाइज’ सन्देशमूलक नयाँ भिडियो सार्वजनिक

१३ कात्तिक, काठमाडौं । शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रोमाइज’ अन्तर्गतको चौथो भिडियो सार्वजनिक गरेको छ । भिडियोमा एक जिम्मेवार डाक्टरले आफ्नो पारिवारिक भ्रमणमा निस्कनै लाग्दा आकस्मिक आएको बिरामीलाई अपरेसन गरी आफ्नो …