हायात होटल बन्द गर्ने निर्णयप्रति ट्रेड युनियन समन्वय केन्द्रको आपत्ति

काठमाडौं- काठमाडौंको होटल हायात रिजेन्सी अनिश्चितकालिन बन्द गर्ने निर्णयप्रति संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले आपत्ति जनाएको छ। केन्द्रले होटलको उक्त कदमलाई श्रमिक विरोधी, एकपक्षीय र नियोजित रुपमा रोजगारी सिर्जना गर्ने कदम भएको ठहर गर्दै आपत्ति जनाएको हो। होटल हायात प्रशासनले भाद्र २३ र २४ गतेको ‘जेनजी आन्दोलन’को क्रममा भएको क्षति तथा सुरक्षा अवस्थालाई कारण […]