बङ्गलादेशमा एकै दिनमा दुई हजार बढीमा डेंगी सङ्क्रमण

बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९ जनामा लामखुट्टेबाट सर्ने डेंगी ज्वरोका नयाँ विरामी देखिएका छन्।