ब्राजिलको रोमाञ्चक चुनाव : ४५ वर्षका बोल्सोनारो हारे, जनताले ८१ वर्षका लुलालाई चौथोपटक राष्ट्रपतिमा रोजे

ब्राजिलका वामपन्थी राष्ट्रपति लुला ऐतिहासिक संघर्ष, उनीविरुद्धका षड्यन्त्र र त्यसविरुद्ध उनले पाएको सफलतासँगै राष्ट्रपतिको कीर्तिमानी चौथो कार्यकालमा अघि बढेका छन् ।