ह्वाट्सएप च्यानल ‘लुलाज आर्मी’ ले कसरी बदल्यो ब्राजिलको चुनावी माहौल ?

लुलाले चुनावी नतिजा उल्ट्याउन सक्नेमा धेरैले शंका गरिरहेका बेला ‘लुलाज आर्मी’ नामको ह्वाट्सएप च्यानल सार्वजनिक भयो । उक्त च्यानल छोटो समयमै विस्तार हुँदै १ करोड ८ लाख फलोअर्ससम्म पुगेको थियो ।