सिंहदरबार जलाउने सोंच राख्ने युवा हाम्रो पार्टीमा अटाउँदैनन्ः हर्क साम्पाङ

२ कात्तिक, काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरानका मेयर हर्क साम्पाङले आफ्नो दल श्रमलाई माया गर्नेहरु पार्टी हुने बताएका छन् । सिंहदरबार जलाउने सोंच राख्ने युवाले आफ्नो दलमा स्थान नपाउने साम्पाङले बताए । दल दर्ताका लागि …