नेपालमा पहिलोपटक ह्विलचेयर रग्बी विकास प्रशिक्षण सुरु

२७ असोज, काठमाडौं । नेपालमा पहिलोपटक ह्विलचेयर रग्बीको विकास तथा खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सुरु भएको छ । ह्विलचेयर रग्बी संघ नेपालको आयोजना तथा बीआईए इन्स्टिच्युट र नेपाल रग्बी संघको सहकार्यमा मंगलबारदेखि …