कृष्णभिरको दीर्घकालीन समाधान खोजिँदै, सुरुङ वा भायोडक्ट बनाउन अध्ययन सुरु

५ असोज, काठमाडौं । सरकारले पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभिरमा हुने पहिरो तथा सडक अवरोधको दीर्घकालीन समाधानका लागि सुरुङ वा भायोडक्ट (पिल्लरमाथि पुलजस्तो संरचना बनाएर सडक लैजाने प्रविधि) निर्माण गर्ने विकल्पमा अध्ययन सुरु गरेको छ । सडक विभागका …