RajdhaniDaily.com | काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज सोमबार बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । -
काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार अपराह्न ३ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा समसामयिक विषय तथा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्तावमाथि छलफल हुने बताइएको छ ।
काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का निकट मानिने सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने भएका छन् । नेपाली कांग्रेसको १५औ महाधिवेशनमा आफूले उप सभापतिमा उम्मेदवारी घोषणा गरेको जानकारी दिए । उनी केही समय अगाडि मात्रै कांग्रेस संस्थापन पक्षमा जोडिएका थिए। नेपाली कांग्रेसको उपसभापति महामन्त्री र सहममन्त्रीमा १० […]
बीएडब्ल्यू ई७ प्रो पाँच ढोका, चार सिट क्षमताको कम्प्याक्ट इलेक्ट्रिक ह्याचब्याक हो, जसमा २२.२९ किलोवाट–घण्टाको ब्याट्री, ३० किलोवाट मोटर र २६० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज छ। एबीएस, ईबीडी, एयरब्याग, टायर प्रेसर मोनिटरिङजस्ता सुरक्षा सुविधासँगै स्मार्ट इन्फोटेनमेन्ट प्रणाली पनि यसमा समावेश छ।