नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, को–को भए ?
२ असोज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन् । नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
नवनियुक्त सदस्यहरूमा डा. गोपालकुमार चौधरी, …