‘ऋषि धमलाले पत्रकारितालाई राजनीतिक नियुक्तिको भर्‍याङ बनाएनन्’ : स्वागत नेपाल

काठमाडौँ । सञ्चार क्षेत्रको प्रमुख मञ्च मानिने रिपोर्टर्स क्लब नेपाल पुनः सञ्चालनमा आएको छ। क्लब खुलेपछिको पहिलो उद्घाटन साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता तथा अभियन्ता स्वागत नेपालले रिपोर्टर्स क्लब भाषण गर्ने थलो मात्र नभई नेपाली सञ्चारकर्मीहरूका लागि सूचना र समाचारको मुख्य स्रोतका रूपमा स्थापित भइसकेको दाबी गरे। क्लबका अध्यक्ष एवं वरिष्ठ पत्रकार ऋषि धमलाको निरन्तरको […]