अहिलेसम्मको राहत र उद्धारबारे जानकारी दिंदै बालेनको संदेश : : ‘बाढी प्रभावितको जीवनरक्षा पहिलो प्राथमिकता’

प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, उपचार, राहत तथा पुनःस्थापनाको काम तीव्र रूपमा भइरहेको बताएका छन्। प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत बाढी प्रभावित क्षेत्रमा भइरहेको सरकारी कामको विस्तृत विवरण सार्वजनिक गर्दै हालसम्म ७ हजार ५१४ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको जानकारी […]