विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत पोखरा महानगरपालिकाका दुई सडकको निर्माण सम्पन्न भएको छ भने अर्को महत्वपूर्ण सडक अझै निर्माणाधीन छ। आयोजनाअन्तर्गत पोखरा–३० को ४.१४ किलोमिटर लामो शिशुवा–खुदीखोला सडक निर्माण सम्पन्न भई उद्घाटनसमेत भइसकेको छ। विश्व बैंकको ४८ करोड ९६ लाख ३५ हजार २५४ रुपैयाँ आर्थिक सहयोगमा निर्माण भएको सडकमा […]