सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक निकायले त्यसको कार्यान्वयन गराउँछ । उपभोक्ताले सरकारले तोकेको मूल्य तिर्छन् र व्यवसायीले त्यही मूल्यमा ग्यास बिक्री गर्नुपर्छ । यो सामान्य बजार अनुशासन र कानुनी शासनको आधारभूत मान्यता हो । तर सिरहामा यही आधारभूत मान्यतालाई चुनौती दिने गरी एउटा गम्भीर विषय सार्वजनिक भएको छ । सरकारले […]