काठमाडौँ – पूर्वप्रधानमन्त्रीले डा बाबुराम भट्टराईले समकालीन नेपाली राजनीतिमा नयाँ र वैकल्पिक राजनीतिको बहस तथा निर्माण प्रक्रिया राष्ट्रिय स्तरमा अगाडि बढेर राजनीतिको केन्द्रमा स्थापित हुनु निकै ठूलो ऐतिहासिक महत्त्व र खुसीको कुरा भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो भनेका हुन् । बाबुरामले २०७० फागुन २५ गते प्रकाशित ‘नयाँ शक्तिको खाँचो’ शीर्षकको विश्लेषणात्मक आलेखपछि […]