नेपाली फुटबल पतनको कथा: नेतृत्वको असफलताको मारमा कसरी सिंगो पुस्ताको सपना अवसान हुँदै छ? (भिडियो)

नेपाली फुटबलले भोगिरहेको क्षण केवल एउटा संस्थाको प्रशासनिक संकट मात्र भनेर बुझ्न पर्याप्त हुँदैन। नेपाली फुटबल अहिले इतिहासकै सबैभन्दा खराब अवस्थाबाट