घरको सामान्य खाजा कसरी बन्यो विदेशसम्म पुग्ने ब्रान्ड?
उनी बाल्यकालमा आमाले घरमै बनाएको सातु दूधसँग खाएर फुटबल खेल्न निस्किन्थे।
आज त्यही सातु उनको व्यवसायको मुख्य उत्पादन बनेको छ, जुन नेपालका विभिन्न सहरदेखि भारत र अमेरिकासम्म पुगेको छ।
घरको सामान्य खाजाबाट सातु कसरी बन्यो व्यवसायको ब्रान्ड?