प्रीति कौरको स्वरमा ‘लालिमा’ को गीत सार्वजनिक

काठमाडौं । २९ फागुनबाट रिलिज तयारीमा रहेको फिल्म ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ । गीतमा प्रीति कौरले स्वर दिएकी छन् । शब्द रोशन मिराज, केएम जोशी र गायिका कौरको छन् । …