फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको उपाधि नजिक

सेमिफाइनलमा बलियो मानिएको फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको दोस्रो उपाधि नजिक पुगेको हो।