सेमिफाइनल खेलको रोचक प्रसंग, गोलको वर्षादेखि पेनाल्टी सुटआउटसम्म

३० असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा १०० खेल सम्पन्न भएपछि अब सेमिफाइनल खेलको पर्खाईमा फुटबल समर्थकहरू छन् । ४८ राष्ट्रले प्रतिस्पर्धा गरेको २३औं संस्करणको विश्वकपमा अब ४ टिम मात्र उपाधि होडमा बाँकी छन् । …