इतिहास र वर्तमानमा नर्वेको भाइकिङ रो

न्यूयोर्क टाइम्स स्क्वायरमा मान्छेहरूको बाक्लो उपस्थिति छ । यो भीड सधैंको जस्तो अस्तव्यस्त छैन । रातो जर्सी लगाएका थुप्रै मान्छेहरू सिँढीमा छन् । यो माहोलमा एउटा ठूलो हर्नको आवाज गुञ्जिन्छ । भाइकिङको जस्तो सिंह भएको टोपी …