रास्वपा महामन्त्रीमा क–कसले गरे दाबी ?

११ असार, काठमाडौं । रास्वपाको महामन्त्री पदमा बलियो प्रतिस्पर्धा हुने भएको छ । केन्द्रीय सदस्यको पूर्ण परिणाम सार्वजनिक भइनसक्दै आधा दर्जन बढी नेताहरुले महामन्त्री पदमा दावी गरेका छन् । विपिन आचार्य, शिशिर खनाल, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, …