केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएसँगै मतगणना प्रक्रिया सुरु भएको र करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ। राम–लक्ष्मण भोटिङ मेसिनमार्फत मतदान गरिएको उक्त निर्वाचनको नतिजा सार्वजनिक भएपछि मात्रै पदाधिकारी चयन प्रक्रिया अघि बढाइने जनाइएको छ। रास्वपाका […]