नेपाल र भारतबीचको नयाँ डिजिटल भुक्तानी सहकार्य कार्यान्वयनमा आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अब दुवै देशका नागरिकले मोबाइल बैंकिङमार्फत एकअर्काको बैंक खातामा सिधै पैसा पठाउन र प्राप्त गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार यो प्रणालीलाई पर्सन टु पर्सन (पि २ पि) क्रस–बोर्डर भुक्तानी भनिन्छ, जसले सीमापार व्यक्तिगत रकम पठाउने […]