कवि पराजुलीले विर्तामोडमा शुक्रबार ‘कविता कन्सर्ट’ गर्ने

काठमाडौं । झापाको बिर्तामोडमा शुक्रबार आयोजना हुने कविता कन्सर्टमा कवि नवराज पराजुलीले प्रस्तुति दिने भएका छन् । स्थानीय होटल किङ्सवरीमा दिउँसो २ बजेदेखि कार्यक्रम गर्न लागिएको हो । पराजुलीको पुस्तक ‘सगरमाथाको गहिराइ’ प्रकाशनको दसौं वर्ष पूरा …