११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत् जनताको विश्वास जित्नु आजको आवश्यकता भएको बताएका छन् ।
लोकतन्त्र दिवसको अवसर पारेर सामाजिक सञ्जाल फेसबुकमार्फत् शुभकामना सन्देश दिँदै उनले …