धितोपत्र बोर्ड अध्यक्ष सिफारिसका लागि डा.गुणाकार भट्टको नेतृत्वमा समिति गठन

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्टको नेतृत्वमा सिफारिस समिति गठन गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन्। समितिले धितोपत्र बोर्डको नयाँ अध्यक्ष चयनका लागि योग्य उम्मेदवार सिफारिस गर्नेछ। यसैबीच, सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त […]