कानुनविपरीत एमबीबीएस भर्ना नगर्न डा. गोविन्द केसीको चेतावनी
१९ चैत, काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले एमबीबीएस भर्नासम्बन्धी निर्णयलाई लिएर सरकारलाई कानुनको दायरामा रहन आग्रह गरेका छन् । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको २४ औं बैठकले एमबीबीएस …