काठमाडौं । पछिल्लो समयकी चर्चित अभिनेत्री जसिता गुरुङ शनिबार आफ्नो जन्मदिन मनाइरहेकी छन् । रोमान्टिक जनराका फिल्ममार्फत दर्शकमाझ लोकप्रिय बनेकी उनी अहिले नेपाली फिल्म उद्योगकी डिमान्डेड अभिनेत्रीमध्ये एक हुन् ।
जन्मदिनको अवसरमा उनलाई प्रशंसकदेखि कलाकारसम्मले सामाजिक …