सदन बोलाएर विश्वासको मत लिनबाट किन ब्याक भए मधेशका मुख्यमन्त्री ?

१ जेठ, जनकपुरधाम । शुक्रबार बिहान ११ बजे मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको लागि मधेश प्रदेशसभा बैठक डाकिएको थियो । जनमत पार्टीले २१ वैशाखमा समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन सरकारको सिफारिसमा प्रदेश प्रमुखले सातौं अधिवेशनको …