मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। यो बजेट चालु आर्थिक वर्षको तुलनामा करिब ६ अर्ब रुपैयाँले कम हो। प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले कुल बजेटमध्ये १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ चालु खर्चका लागि विनियोजन […]