२४ वैशाख, काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा.मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश बन्न योग्यता पुगेका ६ मध्ये शर्मा चौथो वरीयतामा थिए । न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि …