काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते भएको आन्दोलनका घटनाबारे सरकारसँग प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । शनिबार विज्ञप्तिमा जारी गर्दै मुभमेन्टले आन्दोलनमा भएका हत्या, आगजनी र हिंसात्मक घटनाको सत्य तथ्य बाहिर नल्याए न्याय र दायित्व स्थापित गर्न नसकिने उल्लेख गरेको छ । संगठनले पारदर्शीता र उत्तरदायित्व सुनिश्चित नगरी आन्दोलनको प्रतिवेदन सार्वजनिक […]