घोडाघोडी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जनप्रतिनिधिले निर्वाचनका बेला गरेका वाचा कार्यान्वयन गर्न तयार हुनुपर्ने बताएका छन् । घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास कार्यक्रममा उनले भने, ‘जनताले दिएको मतको सम्मान गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जनप्रतिनिधिहरूले निर्वाचनका बेला गरेका वाचा कार्यान्वयन गर्न तयार हुनुपर्छ ।’ युवा विदेश पलायन भइरहेका […]