दुई घण्टाको अन्तरमा बीबीसी र रोयटर्समा बालेनका सकरात्मक समाचार, ओलीबारे के लेखे ?

दुई घण्टाको अन्तरमा प्रकाशन भएका समाचार आउने अग्रिम हल्ला नेपाली सामाजिक संजालमा केही हप्ता अगाडिबाटै आएका थिए ।