हेलिकोप्टरमा काठमाडौंबाट झापा आएका बालेन काठमाडौं फर्किए
कल साइन ९ एन ए ओ बी को एभरेष्ट हेलिकोप्टर प्राविधिक समस्या आएका कारण काठमाडौं फर्किएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। यसबारे थप बुझिरहेको विमानस्थल कार्यालयका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले नागरिकलाई जानकारी दिए।