मतदातालाई राजेन्द्र लिङ्देनले भने– ८ वर्षअघिको अवस्था सम्झिनुस्, केही भएको छैन नभन्नुस्

झापा– राप्रपा अध्यक्ष तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रमा गरेको विकास र जनताले गरेको अनुभूति स्मरण गराएका छन् ।  शनिबार राजगढमा आयोजित आफ्नो अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो दुई कार्यकालमा भएका विकास र प्रगतिलाई स्मरण गराउँदै मतदातालाई भने, ‘भोट दिन मन नलागे  नदिनुस्, तर यस […]