सिन्धुलीमा नेपाली र चिनियाँ कामदारबीच झडप, सात घाइते

घाइते हुनेमा दुई जना नेपाली र पाँच जना चिनियाँ कामदार छन्।