काठमाडौं- पोखरास्थित लिचीबारी बगानको जग्गा हडप्न बिचौलियासँग मिलेर घुस लेनदेनमा मुछिएकी तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठलाई विशेष अदालतले पाँच लाख धरौटीमा छाड्न आदेश दिएको छ। लिचीबारीको जग्गा व्यक्तिको नाममा लैजान भएको घुस प्रकरणमा ७८ लाख रुपैयाँ बिगो कायम गरी दायर गरिएको भ्रष्टाचार मुद्दामा आइतबार विशेष अदालतले हाल नेकपामा रहेकी पूर्वमन्त्री श्रेष्ठलाई ५ […]