काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा १ हजार ३०० रुपैयाँले बढेर ३ लाख १४ हजार ८०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार सुनको मूल्य प्रतितोलामा ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ। […]