शिक्षकको आत्मघाती राजनीति

यतिबेला देशमा चुनाव लागेको छ। उम्मेदवारहरू तपाईं हाम्रो घरदैलोमा मत माग्न आइरहेका छन्। यदि तपाईं शिक्षक मतदाता हुनुहुन्छ र दैलोमा उम्मेदवार मत मागिरहेका छन् भने तपाईंले एउटा होइन, एकसाथ धेरै कुरा विचार गर्नुपर्नेछ। खासगरी, हिजोको विश्लेषण गर्नुपर्नेछ। शिक्षकलाई मत माग्न तिनै प्रधानमन्त्री, मन्त्री, नेता र व्यापारी आएका छन्, जसले शिक्षकलाई तथानाम गाली गर्ने, नीतिहरू बनाउँदा […]